Monday, November 24, 2014
Tuesday, November 11, 2014
अबको २-४ बर्ष पछि परिक्षामा यस्तो प्रस्न पत्र
हामी माझ आउला ।
१. फेसबुक भन्नाले के बुझिन्छ ???
यसका बिशेषता के-के हुन ???
यसलाई प्रयोग गर्ने बिधि लेख्नुहोस । (१०)
२. लाईक र कमेन्टमा के भिन्नता छ ??? वर्णन
गर्नुहोस । (५)
३. फोटो अपलोड गर्ने विधि लेख्नुहोस । (५)
४. फेसबुक र कुलत बीच भिन्नता छुट्टयाऊनुहोस ।
(५)
५. फेसबुकको रोकथाम र यसबाट बच्ने ऊपायहरु के के
हुन ??? (१०)
Sunday, November 9, 2014
Friday, November 7, 2014
Sunday, October 26, 2014
शैक्षिक सामान्य ज्ञान बहुबैकल्पिक प्रश्नहरू : १. वर्तमान शिक्षाका राष्ट्रिय उद्देश्यहरु कतिवटा छन् ? (क) ५ (ख) ६ (ग) ७ (घ) ९ २. विद्यालय शिक्षाको विद्यमान संरचना कस्तो रहेको छ ? (क) १–५, ६–८, ९–१० (ख) १–३, ४–८, ९–१० (ग) १–५, ६–१०, ११–१२ (घ) १–५, ६–७, ८–१० ३. प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ अनुसार सामाजिक अध्ययन, सिर्जनात्मक कला र शारीरिक शिक्षा विषयको जम्मा पाठ्यभारको कति प्रतिशत पाठ्यक्रम र पाठ्यसामग्री विद्यालय आपैmले निर्माण गर्नुपर्ने प्रावधान राखिएको छ । (क) १० प्रतिशत (ख) १५ प्रतिशत (ग) २० प्रतिशत (घ) २५ प्रतिशत ४. वर्तमान व्यवस्था अनुसार कस्ता बालबालिकालाई पूर्वप्राथमिक शिक्षा प्रदान गर्न सकिने प्रावधान रहेको छ ? (क) चारवर्ष उमेर पूरा नभएका बालबालिकालाई एक वर्षको शिक्षा (ख) चारवर्ष उमेर पूरा भएका बालबालिकालाई एक वर्षको शिक्षा (ग) तीनवर्ष उमेर पूरा भएका बालबालिकालाई दुई वर्षको शिक्षा (घ) पाँचवर्ष उमेर पूरा भएका बालबालिकालाई एक वर्षको शिक्षा ५. संयुक्त राष्ट्र सङ्घले बालअधिकार महासन्धि कहिले पारित गरेको हो ? (क) सन् १९८९ (ख) सन् १९९० (ग) सन् १९९५ (घ) सन् १९९८ ६. सबैका लागि शिक्षा कार्यक्रमले कहिलेसम्म सबैका लागि शिक्षाको लक्ष्य पूरा गर्ने उल्लेख गरेको छ ? (क) सन् २००७ (ख) सन् २०१० (ग) सन् २०१२ (घ) सन् २०१५ ७. तलकामध्ये पाठ योजनाको मेरुदण्ड कुनलाई मानिन्छ ? (क) शिक्षण क्रियाकलाप (ख) पाठ्यवस्तु (ग) उद्देश्य (घ) मूल्याङ्कन ८. विद्यालयस्तरीय योजना कसले स्वीकृत गर्दछ ? (क) विद्यालय व्यवस्थापन समिति (ख) जिल्ला शिक्षा समिति (ग) शिक्षक अभिभावक सङ्घ (घ) प्रधानाध्यापक ९. प्राथमिक तहका शिक्षणविधिमध्ये प्रभावकारीताका दृष्टिले कमजोर विधि कुन हो ? (क) खेल विधि (ख) व्याख्यान विधि (ग) अभिनय विधि (घ) परियोजना विधि १०. विषय शिक्षण भन्नाले के बुझिन्छ ? (क) एक शिक्षकबाट धेरै कक्षाका विभिन्न विषयको अध्यापन (ख) एक शिक्षकबाट सबै कक्षाका कुनै एक विषयको अध्यापन (ग) एक शिक्षकबाट एक कक्षाका सबै विषयको अध्यापन (घ) एक शिक्षकबाट कुनै दुई कक्षाका सबै विषयको अध्यापन ११. विद्यार्थी मूल्याङ्कन किन आवश्यक हुन्छ ? (क) विद्यार्थी सक्रिय तुल्याउन (ख) शिक्षण प्रक्रियाको लेखाजोखा गर्न (ग) विद्यार्थीको कमजोरी पत्ता लगाइ सुधार गर्न (घ) पाठ्यक्रम परिमार्जनका लागि पृष्ठपोषण पाउन १२. बालबालिकामा रहेको भावनात्मक पक्ष रिस,डर,माया,प्रेम आदि बालविकासको कुन पक्षसंग सम्बन्धित छ ? (क) सामाजिक विकास (ख) शारीरिक विकास (ग) संवेगात्मक विकास (घ) मानसिक विकास १३. नेपालको अन्तरिम संविधान, २०६३ ले कुन मौलिक हक अन्तर्गत प्रत्येक समुदायलाई कानूनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ भन्ने कुरा उल्लेख गरेको छ ? (क) स्वतन्त्रताको हक (ख) बालबालिकाको हक (ग) शिक्षा तथा संस्कृति सम्बन्धी हक (घ) सामाजिक न्यायको हक १४. शिक्षा ऐन, २०२८ सर्वप्रथम कुन जिल्लामा लागू भएको हो ? (क) काठमाडौं र कास्की (ख) चितवन र कास्की (ग) चितवन र काठमाडौं (घ) काठमाडौं र झापा १५. नेपालको अन्तरिम संविधान, २०६३ ले बालबालिकाको हक अन्तर्गत कस्तो हक प्रदान गरेको छ ? (क) आफ्नो पहिचान तथा नामको हक (ख) पालनपोषण, आधारभूत स्वास्थ्य र सामाजिक सुरक्षा प्राप्त गर्ने हक (ग) शारीरिक, मानसिक वा अन्य कुनै किसिमको शोषण विरुद्धको हक (घ) माथिका सबै १६. शिक्षक पदको स्थायी नियुक्ति बुझेको कतिदिनभित्र विद्यालयमा हाजिर हुन जानुपर्छ ? (क) १५ दिन (ख) ३० दिन (ग) ३५ दिन (घ) ४५ दिन १७. शिक्षक सेवा आयोगको अध्यक्ष हुन तलकामध्ये कुन योग्यता आवश्यक पर्दछ ? (क) कम्तिमा २० वर्षसम्म विश्वविद्यालय वा अन्तर्गतका क्याम्पसमा अध्यापन गरेको (ख) शिक्षाशास्त्र विषयमा विद्यावारिधि गरेको (ग) शिक्षा क्षेत्रमा ख्याति प्राप्त गरेको (घ) नेपाल सरकारको विशिष्ट श्रेणीमा कम्तिमा ५ वर्ष सेवा गरेको १८. शिक्षा नियमावली, २०५९ अनुसार सामुदायिक विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र अधिकारमध्ये तलको कुन पर्दैन ? (क) शिक्षक अभिभावक सङ्घको गठन गर्ने (ख) विद्यालयको बजेट स्वीकृत गर्ने (ग) विद्यालय व्यवस्थापन समितिका सदस्यले पद अनुसारको आचरण नगरेमा पदबाट हटाउने (घ) विद्यालयमा स्वच्छ शैक्षिकवातावरण कायम गर्ने १९. शिक्षा नियमावली, २०५९ अनुसार प्राथमिक विद्यालयमा कतिजनासम्म शिक्षक दरबन्दी भएमा कम्तिमा एकजना महिला शिक्षकको पद रहने व्यवस्था छ ? (क) दुई (ख) तीन (ग) चार (घ) पाँच २०. सामुदायिक विद्यालयका शिक्षकले सेवा अवधिभर कति अध्ययन विदा पाउँछ ? (क) एकै पटक वा पटक पटक गरी नोकरी अवधिभर बढीमा ३ वर्ष (ख) एक पटकमा एक वर्षमा नबढाइ तमाम नोकरी अवधिमा बढीमा ३ वर्ष (ग) एक पटकमा एकवर्ष नबढाइ नोकरी अवधिभर दुईवर्ष (घ) नोकरी अवधिभर पटक पटक गरी ५ वर्ष उत्तरकुञ्जिका १. ग २. क ३. ग ४. ख ५. क ६. घ ७. ग ८. क ९. ख १०. ख ११. ग १२. ग १३. ग १४. ख १५. घ १६. क १७. घ १८. ग १९. ख २०. क
Saturday, June 28, 2014
पाँच विद्यार्थीका लागि ९ शिक्षक !असार १४, पर्सा । पर्साको पोखरिया सतबरियामा रहेको एक विद्यालयमा दैनिक रुपमा विद्यार्थीभन्दा शिक्षक बढीउपस्थित हुने गरेको पाइएको छ। सो ठाउँमा रहेको नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयमा शिक्षकभन्दा विद्यार्थीको संख्या कम हुने गरेको पाइएको छ ।स्थानीय सचेत अभिभावकहरुका अनुसार सुो विद्यालयमा कक्षा १ देखि ८ कक्षा सम्म पढाई सञ्चालन हुने भएपनि विद्यालयमा परीक्षाको समयमासमेत विद्यार्थीको उपस्थितिन्यून हुने गरेको पाइएको छ ।दिनमा ५ जनाभन्दा बढी विद्यार्थी आएको रेकर्ड नै नभएको स्थानीयहरुले बताएका छन् । शिक्षाप्रतिको महत्व कम बुझेका कारण समस्या भइरहेको विद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद चौहानले बताएका छन् । सो विद्यालयमा सवै प्रकारका गरेर ९ जना शिक्षक भएपनि विद्यार्थी नआउने र भएका शिक्षकहरु पनि हाजिर गरेर घरर्फकने गरेको पाइएको छ । विद्यार्थीलाई घरमा गएर ल्याउने अवस्था नभएका कारण पनि विद्यालयमा विद्यार्थीको संख्या कम भएको स्वयम् प्रअ चौहानले स्वीकारेका छन् । पर्साको सतबरियामा मात्रै नभई धेरैजसो विद्यालयमा यो समस्या देखिएको पर्साका शिक्षा कार्यालयका अधिकारीहरुले वताएका छन्
विदेशी शिक्षाको परामर्श दुतावासका अधिकारीद्वाराकाठमाडौं, असार १४ - इक्यान शैक्षिक मेलामा नेपाल स्थित विभिन्न देशका दुतावासले आफनो मुलुकको शिक्षाको जानकारी दिन सेमिनार चलाउने गरेका छन् । मेलाको दोस्रो दिन बिटि्रस काउन्सिलले बेलायतको शिक्षा प्रणालीको बारेमा जानकारी गराएको मेला संयोजक रामचन्द्र पौडेलले बताए ।त्यस्तै मेला आयोजकले अष्ट्रेलियाको शिक्षाको बारेमा सेमिनार गरेका थिए । विभिन्न स्टलबाट आफू जान चाहेको मुलुकको शिक्षा बारे जानकारी लिएपनि थप सेमिनारमा भाग लिएपछि विद्यार्थीहलाई सहज भएको बताएका छन । पौडेलका अनुसार शुक्रबार २६ हजार विद्यार्थी र अभिभावकले मेलाको अवलोकन गरेका छन् । 'बिगतमा कस्तो रहेछ भनेर हेर्न मात्रै आउथे,'उनले भने,'यस पटकका अवलोकनकर्ता घुम्ने मात्र नभई केही बुझौ भन्ने खालका छन ।' त्यस्तै अभिभावक पनि मेलामा सहभागि विभिन्न देशको शैक्षिक जानकारी लिने गरेका छन ।
Wednesday, June 25, 2014
११ असार, वीरगञ्ज । पर्सा जिल्लामा पुनः एक महिला बोक्सीको आरोपमा निर्घात कुटिएकी छिन् । जिल्लाको मिर्जापुर -२ बस्ने रैफुल मियाँकी ४० वर्षीया श्रीमती सुशीला खातुनलाई बोक्सीको आरोपमा घरभित्रै थुनेर कुटपिट गरिएको उनका परिवारका सदस्यले बताएका छन् ।आफूलाई भुलाई यादव भन्ने जोद्धा यादव, प्रमोद यादव, जयराम यादव र भोज यादवलगायतलेबोक्सीको आरोप लगाउँदै कुटपिट गरेको पीडित खानुतले बताइन् । कुटपिटबाट गम्भीर घाइते भएकी खातुनको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । घटनामा संलग्नहरुफरार रहेका र उनीहरुको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पोखरीया पर्साले बताएको छ ।यसअघि पनि सोही ठाउँकी स्थानीय ३५ वर्षीया महिला सीता देवीमाथि कुटपिट भएको थियो । गत जेठ २ गते स्थानीय राधा साहसहितको टोलीले उनलाई कुटपिट गरेको थियो । कुटपिटमासंलग्न राधालाई पनि पर्सा प्रहरीले पक्राउ गरेको छ । रासस

Subscribe to:
Posts (Atom)