अबको २-४ बर्ष पछि परिक्षामा यस्तो प्रस्न पत्र
हामी माझ आउला ।
१. फेसबुक भन्नाले के बुझिन्छ ???
यसका बिशेषता के-के हुन ???
यसलाई प्रयोग गर्ने बिधि लेख्नुहोस । (१०)
२. लाईक र कमेन्टमा के भिन्नता छ ??? वर्णन
गर्नुहोस । (५)
३. फोटो अपलोड गर्ने विधि लेख्नुहोस । (५)
४. फेसबुक र कुलत बीच भिन्नता छुट्टयाऊनुहोस ।
(५)
५. फेसबुकको रोकथाम र यसबाट बच्ने ऊपायहरु के के
हुन ??? (१०)
No comments:
Post a Comment